मोरङ । कोशी प्रदेशका १४ जिल्लामा मंसिर २७ गते बुधबार भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मोरङ, सुनसरी, उदयपुर, झापा र संखुवासभा जिल्लामा भएका १० वटा दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशको मंसिर २७ गते भएको सवारी दुर्घटनाको पुरा विवरण यस्तो छ :