मुख्य समाचार
३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ | सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने | इटहरीका विभिन्न संघसंस्थाले ट्राफिकलाई दिए ६४ थान ट्राफिक कोन | यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर | मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक | लियो क्लब अफ तरहरा–इटहरी गठन | १४ अङ्क उक्लियो बजार, कारोबार रकममा गिरावट |

आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु

मोरङ खबर 463+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

लेटाङ । आज हरिशयनी एकादशी व्रतको दिन हो । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर पूजा गरिन्छ । आजदेखि चार महिनासम्म विशेष पूजा गरी चर्तुमास व्रत बस्ने गरिन्छ ।

ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलको बिरुवा आज तुलसी मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ ।

तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार