मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

भाग्योदय गाउँले सहकारीद्वारा वृक्षारोपण

मोरङ खबर 407+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

लेटाङ । विश्व वातावरण दिवसको अवसरमा मोरङको लेटाङमा वृक्षारोपण कार्यक्रम गरिएको छ । लेटाङ ५ स्थित भाग्योदय गाउँले वचत तथा ऋण सहकारी संस्थाले विश्व वातावरण दिवसको सन्दर्भ पारेर वृक्षारोपण कार्यक्रम गरेको हो । सहकारीले लेटाङ ५ स्थित भुवा चिसाङ विकास पैनीको कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवा रोपेको हो ।  

वृक्षारोपण कार्यक्रमका संयोजक टीक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका पदाधिकारी तथा शेयर सदस्यहरु, स्थानीय समाजसेवीहरु, भुवा चिसाङ विकास पैनीको उपभोक्ता समितिका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।  

  वातावरण संरक्षणका लागि वृक्षारोपण महत्वपूर्ण भएकाले भुवा चिसाङ विकास पैनीको कार्यालय       परिसरको खालि रहेको जमिनमा वृक्षारोपण गरिएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।     सुपारी, जामुन, अमला लगायत जातका करिव सय थान विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।  

  यता पैनी उपभोक्ता समितिका अध्यक्ष भवानी प्रसाद आचार्यले कार्यालय परिसरमा वृक्षारोपण गरि     दिएकोमा सहकारी संस्थालाई धन्यवाद दिंदै रोपिएका विरुवाहरुको संरक्षणमा ध्यान दिने प्रतिवद्धता    जनाउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार