मुख्य समाचार
गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित | बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान | २ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट | सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ | बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा | अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया | गाडी, भ्रमण र घरभाडामा अर्थ मन्त्रालयको लगाम | इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी उत्कृष्ट प्रहरी घोषित | दोलखाको गौरीशंकरमा बाढीले बगाउँदा एक जना बेपत्ता, ४ जना कर्मचारी भीरमा बसेर उद्धारको पर्खाइमा | बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प |

२ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट

मोरङ खबर 433+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

लेटाङ ।  लगातार ६ दिन बढेको शेयर बजारमा आज शुरुदेखि नै लगानीकर्ता शेयर खरीदमा भन्दा बिक्रीमा लागेका छन् । जसका कारण २ घण्टामा सूचक २९ अङ्कले घटेको छ । कारोबार रकम घण्टामा २ अर्ब ५० करोड १ लाख ९५ हजार ६६० रुपैयाँको भएको छ ।

घटेको बजारमा मातृभूमि लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.१० प्रतिशत घटेको छ । हालै दोस्रो बजारमा आईपीओ सूचीकृत भएको एभरेष्ट कलरको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।

रिडी पावरको सबैभन्दा धेरै २१ करोड ३८ लाख ३९ हजार ९६ रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै रिडी पावरकै १४ लाख ७१ हजार ६०७ कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै पटक कारोबार हुनेमा भने सानिगाड हाइड्रो परेको छ । सो कम्पनीको शेयर १ हजार ७०१ पटक किनबेच भएको छ ।

१.०३ प्रतिशतले घटेर नेप्से सूचक २६९७ आसपासमा अडिएर कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार