मुख्य समाचार
स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ | सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने | इटहरीका विभिन्न संघसंस्थाले ट्राफिकलाई दिए ६४ थान ट्राफिक कोन | यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर | मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक | लियो क्लब अफ तरहरा–इटहरी गठन | १४ अङ्क उक्लियो बजार, कारोबार रकममा गिरावट | घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बीमा रकम हस्तान्तरण | चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई | कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ |

स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ

मोरङ खबर 460+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

विराटनगरः साउन ३ गते आइतबार विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।

विराटनगरबाट काठममाडौं जाने क्रममा उनी पक्राउ परेको विवरण प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेको थियो ।

तामाङले स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार