मुख्य समाचार
विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने |

लेटाङ १ थामडाँडामा प्रधानमन्त्री रोजगार कार्यक्रम बारे अभिमुखिकरण (भिडियोसहित)

मोरङ खबर 471+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

लेटाङ । लेटाङ नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत न्यूनतम रोजगार नागरिकको अधिकार विषयक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । आज आइतबार लेटाङ नगरपालिका वडा नम्बर १ स्थित थामडाँडामा नगरपालिकाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । 

लेटाङ नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा थामडाँडा टोलका स्थानीयवासीले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन फारम समेत भरेका छन् । अभिमुखिकरण कार्यक्रमका लागि नगर प्रमुख भूपेन्द्र कुमार लावती, लेटाङ ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता भूम सूर्य मगर, लेटाङ १ का वडाध्यक्ष विष्णु कुमार मगर र नगरपालिकाका रोजगार संयोजक दीपा घिमिरे सहितको टोली नगरको विकट पहाडी टोल थामडाँडा पुगेको थियो । 

सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा जानकारी गराउँदै यसबाट वेरोजगार व्यक्तिहरुले लाभ लिन सकिने तथा आफ्नो ठाउँको विकासको काम समेत गर्न सकिने विषयमा जानकारी गराइएको छ ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार