मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

कविता : हार्दिक श्रद्धाञ्जली

मोरङ खबर 406+ समाचार ( )
- गणेश दवाडी
२९ भाद्र २०८०, शुक्रबार

                                    हार्दिक श्रद्धाञ्जली             

                           सुवासका   सुवासले  देश  मगमगायो
                           यिनकै   बुद्धिमत्ताले  संविधान  आयो ।

                           शालिनता   भद्रताको   विशेषता  थियो
                           अचानक जाज्वल्य यो दीप किन निभ्यो
                           नेपालीका   भरोसा  र अडेसाको खम्बा
                           सुवासमा    कहि पनि   देखिएन    दम्भ ।  

                          सुवासको   पदचाप   पछ्याउँदै  जाऔं
                           उनको   योगदानलाई   स्वर दिई गाऔं
                           यसैबाट सच्चा हुन्छ हाम्रो श्रद्धाञ्जली

                           दुई थुङ्गा मनका फूलले चढाऔं अञ्जुली ।।   

 - गणेश दवाडी, लेटाङ                                           

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार