मुख्य समाचार
सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने | इटहरीका विभिन्न संघसंस्थाले ट्राफिकलाई दिए ६४ थान ट्राफिक कोन | यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर | मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक | लियो क्लब अफ तरहरा–इटहरी गठन | १४ अङ्क उक्लियो बजार, कारोबार रकममा गिरावट | घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बीमा रकम हस्तान्तरण | चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई | कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ | पदभार ग्रहणअघि निर्वाचित सदस्यहरूसँग उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा छलफल |

इटहरीका विभिन्न संघसंस्थाले ट्राफिकलाई दिए ६४ थान ट्राफिक कोन

मोरङ खबर 459+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

इटहरीः लेन अनुशासन कायम गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न संघ–संस्थाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई ६४ थान ट्राफिक कोन प्रदान गरेका छन् ।

ती कोनहरू सडकमा लेन अनुशासन कायम गर्न, सवारी साधनको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने कार्यालयले जनाएको छ ।

इटहरी भेट्रान क्लब, किसान कल्याण बचत तथा ऋण सहकारी, पूर्वाञ्चल बचत तथा ऋण सहकारी, शुभलाभ बचत तथा ऋण सहकारी, प्रशोधित पिउने पानी तथा माछापुच्छ्रे इन्जिनियरिङले ती कोन प्रदान गरेको कार्यालयले जनाएको छ ।

सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीलाई ती कोन हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार