मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

शान्ति र विकासका लागि नागरिक समाजको भूमिका विषयक गोष्ठी सम्पन्न

मोरङ खबर 407+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

लेटाङ, १२ पौष । लेटाङमा शान्ति र विकासका लागि नागरिक समाजको भूमिका विषयक २ दिने गोष्ठी सम्पन्न भएको छ । ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग तथा संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारीमा सामुदायिक विकास मञ्च (सीडीएफ) नेपालले हिजो बुधबार र आज विहीबार गरि २ दिने गोष्ठि सञ्चालन गरेको हो ।

सीडीएफ नेपालका युवा शान्ति सहजकर्ता जुनिता राईले सञ्चालन गर्नु भएको गोष्ठीमा परियोजना इञ्चार्ज नरबहादुर लिम्बूले नागरिक समाजको परिभाषा, महत्व, भूमिका, विशेषता र प्रकारको वारेमा सहजिकरण गर्नुभयो । उहाँले नागरिक समाज, टोल विकास संस्था र अन्य साझेदारसँगको सम्बन्ध बारेमा सहजीकरण गर्नुभयो ।

यस्तै नागरिक समाज र स्थानीय तहबीचको सम्बन्ध तथा सहकार्यका विषयमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले सहजीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरुले समूहकार्य गरी प्रस्तुत गरेका थिए भने भाविकार्य योजना निर्माण गरी उक्त कार्ययोजना कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

२७ जनाले सहभागिता जनाएको गोष्ठीको अध्यक्षता सीडीएफ नेपालका अध्यक्ष रामचन्द्र बुढाथोकीले गर्नु भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार