मुख्य समाचार
सिद्धार्थ सेकेण्डरीले गर्याे १२ वर्षअघिको यौन दुर्व्यवहारको आरोपमा एक शिक्षकलाई निलम्बन | २ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार | शिक्षामन्त्री पोख्रेल विरुद्ध नाराबाजी गरी प्रदर्शन गर्ने पाँच जना नियन्त्रणमा | आज पनि बढ्यो सुनचाँदीको भाउ | भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन | लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा | नेपालभन्दा दक्षिण सर्यो मनसुनी रेखा, तराई क्षेत्रमा भन्दा बढी पहाडमा वर्षा | शिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’ | बजेट फागुनभित्र खर्च गर्नुपर्ने, खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने |

शिक्षामन्त्री पोख्रेल विरुद्ध नाराबाजी गरी प्रदर्शन गर्ने पाँच जना नियन्त्रणमा

मोरङ खबर 449+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

काठमाडौंः शिक्षामन्त्री पोख्रेल विरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहस्थलबाहिर शिक्षामन्त्री पोख्रेलविरुद्ध प्रदर्शन भएको थियो ।

विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाएका थिए । उनीहरूले विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा नियुक्ति हुने मेरिटोक्रेसी प्रणाली लागू गर्नुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्नुपर्ने तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने माग उल्लेख गरिएका प्लेकार्ड बोकेर कार्यक्रमस्थलबाहिर नाराबाजी र प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार