सुनको मूल्य घटे पनि बढ्यो चाँदीको

मोरङ खबर 506+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

लेटाङ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार