मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

सिद्धार्थ युथ क्लवद्वारा लेटाङ कानेपोखरी सडकमा ट्राफिक चिन्ह जडान

मोरङ खबर 421+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

लेटाङ । सिद्धार्थ युथ क्लव लेटाङले दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले लेटाङ कानेपोखरी सडकखण्डमा ट्राफिक चीन्ह अंकित बोर्ड राखेको छ । चाडवर्पको समयमा सवारी दुर्घटना हुने बढी जोखिम रहेकाले जोखिम न्यूनिकरणका लागि सवारी चालकलाई सचेत गराउन ट्राफिक चिन्ह राखिएको क्लवले जनाएको छ ।

दुर्घटनाग्रस्त क्षेत्र, वन्यजतु आवत जावत हुने क्षेत्र, गति समिति, रोक हेर जाउँ जस्ता ट्राफिक चिन्ह तथा लेटाङ नगरपालिकामा स्वागत छ लेखिएको बोर्ड जडान गरिएको क्लवका उमेश चाम्लिङले जानकारी दिनुभयो । यसैगरि क्लवले सडकमा खाल्डो परेको ठाउँमा दुर्घटना बढ्न सक्ने भन्दै खाल्डाखुल्डी पनि पुर्ने काम गरेको छ । क्लवको आफ्नै खर्चमा सामाजिक काम गर्ने अभियान अन्तरगत ट्राफिक सचेतना जगाउने बोर्ड राख्ने काम गरिएको चाम्लिङले जानकारी दिनुभयो । 

सो अवसरमा क्लवका पदाधिकारी र सदस्यहरु तथा ट्राफिक प्रहरी पोष्ट लेटाङका सनम राईको समेत सहभागिता रहेको थियो ।  क्लवले यसअघि लेटाङ कानेपोखरी सडकखण्डमा चोरीका घटना बढेको समयमा सडक आसपासको झाडी फाँड्ने काम पनि गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार