मुख्य समाचार
मितेरी डेभलपमेन्ट बैंकको नाफा बढे पनि घट्यो लाभांश क्षमता | आज पनि सप्तरीको राजविराज र बोदेबर्साइनमा अनिश्चितकालीन कर्फ्यु | देवानगञ्ज घटनाका पीडित परिवार र सरकारबीच भयो सहमति, मृतकलाई शहीद घोषणा गरिने | आज साउन १५, खीर खाने दिन | प्रधानमन्त्री बालेन शाहले गरे देशवासीका नाममा सम्बोधन, यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ | देवानगञ्ज घटनाका मृतकका परिवारलाई गृहमन्त्री र स्वास्थ्यमन्त्रीले आज भेट्ने | प्रि ओपनमै उच्च अङ्कले घटेको शेयर बजारमा आज लगातार चौथो दिन गिरावट | सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु, गोलबजारको एबी मलमा आगजनी | सिरहामा भएको झडपमा गोली लागेका एक जनाको मृत्यु | देवानगञ्ज घटनाका अर्का घाइतेको पनि मृ#त्यु |

मितेरी डेभलपमेन्ट बैंकको नाफा बढे पनि घट्यो लाभांश क्षमता

मोरङ खबर 518+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

लेटाङ ।  मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२\८३ मा व्यवसायको आकार बढाएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशत बढेको छ । नाफा बढे पनि वितरणयोग्य नाफा ५.०१ प्रतिशत र वार्षिकीकृत वितरणयोग्य प्रतिशेयर आम्दानी ५ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको ब्याज आम्दानी १७.९८ प्रतिशत बढेर ६७.४२ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद नाफा ८.९८ प्रतिशत बढेर रु. १४.१२ करोड पुगेको छ । सञ्चालन मुनाफा पनि ८.६३ प्रतिशत बढेर रु. २०.१७ करोड पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा रु. १६.३० करोडबाट रु. १५.४९ करोडमा झरेको छ । प्रतिशेयर आम्दानी रु. १३.४० बाट रु. १२.७३ मा झरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार