मुख्य समाचार
नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता | संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त | स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा | गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित | बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान | २ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट | सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ | बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा | अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया | गाडी, भ्रमण र घरभाडामा अर्थ मन्त्रालयको लगाम |

अमरदहलाई पराजित गर्दै लेटाङले जित्यो वडादशैं कपको उपाधि

मोरङ खबर 436+ समाचार ( )
६ कार्तिक २०८०, सोमबार

-राजु गौतम 

मोरङ । रतुवामाई नगरपालिकास्थित सौंठामा सम्पन्न वडादशैं कप फुटबल प्रतियोगिताको उपाधि लेटाङ एकेडेमीले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अमरदह स्पोर्टिङ क्लवलाई ट्राइबेकरमा ४ ३ ले पराजित गर्दै लेटाङ एकेडेमीले उपाधि जितेको हो ।

निर्धारित समयको खेलमा दुवैतर्फबाट १ १  गोलको बराबारी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । सौंठा स्पोर्टिङ क्लब रतुवामाईको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता लेटाङले ट्रफिसहित नगद ५१ हजार र उपविजेता अमरदहरले ट्रफिसहित ३१ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार