मुख्य समाचार
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर | मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक | लियो क्लब अफ तरहरा–इटहरी गठन | १४ अङ्क उक्लियो बजार, कारोबार रकममा गिरावट | घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बीमा रकम हस्तान्तरण | चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई | कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ | पदभार ग्रहणअघि निर्वाचित सदस्यहरूसँग उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा छलफल | सिद्धार्थ सेकेण्डरीले गर्याे १२ वर्षअघिको यौन दुर्व्यवहारको आरोपमा एक शिक्षकलाई निलम्बन | २ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार |

लियो क्लब अफ तरहरा–इटहरी गठन

मोरङ खबर 457+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

इटहरीः लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत लियो क्लब अफ तरहरा–इटहरी गठन गरिएको छ ।

इटहरीमा आयोजित कार्यक्रममा लियो क्लबका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै वक्ताहरूले युवालाई अध्ययनसँगै समाजसेवा र नेतृत्व विकासमा सक्रिय हुन प्रेरित गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा डिष्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडेलले युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व सुदृढ बनाउन लियो क्लबमा आबद्ध हुनु आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट चिफ सन्तोष श्रेष्ठ, जोन चेयरपर्सन पवन अधिकारी तथा डिष्ट्रिक्ट गभर्नरका विशेष दूत मुक्तिनाथ घिमिरेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

युगल बजगाईंको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार