मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |


मंसिर २६ गतेको कोशी प्रदेश सवारी दुर्घटना अपडेट : १६ जना घाइते

मोरङ खबर 407+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

मोरङ ।  कोशी प्रदेशका १४ जिल्लामा मंसिर २६ गते मंगलबार भएका सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् । मोरङ, सुनसरी, उदयपुर र सोलुखुम्बु जिल्लामा भएका ८ वटा दुर्घटनमा १६ जना घाइते भएका हुन् । जसमध्ये केही गंभीर घाइते छन् । 

कोशी प्रदेशको मंसिर २६ गते भएको सवारी दुर्घटनाको पुरा विवरण यस्तो छ :  

घटनाको छोटकरी विवरण

मिति २०८०।०८।२५ गते ०८;०० बजे जि. सुनसरी धरान २० माछामारा स्थित धरान - विष्णुपादुका भित्रि सडक खण्डमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको को ६२१६ नं. को टेम्पो आफै अनियन्त्रित भइ दुर्घटना हुदा निम्न मानिसहरु घाइते भइ उपचारको लागि घोपा अस्पताल पठाएको टेम्पो घट्नास्थलमै रहेको घट्नास्थल जिट्राप्रका सुनसरीबाट १० कि.मि. उत्तर चालकको सचाअप नखुलेको, मापसे नगरेको, कारणः- उकालो खाल्डा खुल्डि सडक

निम्नः-

) चालक जिल्ला सुनसरी धरान उमनपा २० बस्ने बर्ष ४३ को इन्द्र लिम्वु बाहिरी चोट नभएको अवस्था सामान्य

) टेम्पोमा सवार जि. मोरङ पथरी शनिश्चरे बस्ने बर्ष ५६ की सिता बस्नेत वायाँ खुट्टा, अनुहारमा चोट अवस्था सामान्य

) बस्ने बर्ष ५६ को टेक . बस्नेत बाहिरी चोट नभएको अवस्था सामान्य

) . को नाती बर्ष को रिदम बस्नेत वाँया खुट्टामा चोट अवस्था सामान्य

) .. बस्ने बर्ष १३ को दिव्यम पौडेल वायाँ खुट्टा खोच्चिएको अवस्था सामान्य

) .. बस्ने बर्ष ५५ को सरिता पौडेल वायाँ हात अनुहारमा चोट अवस्था सामान्य

मिति २०८०।०८।२५ गते . १२:३० बजेको समयमा जिल्ला सुनसरी धरान उमनपा १५ दन्तकाली चौक स्थित भित्री पक्की सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको नेपाल प्रहरी स्कुल धरानको प्रदेश -०२-००१ ४६४३ नंम्बरको बसले पैदल यात्रि धरान १५ बस्ने वर्ष ६६ को तुलसी प्रसाद लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा बाँया खुट्टामा चोट लागि उपचारको लागी घोपा अस्पताल धरान पठाएको अबस्था सामान्य रहेको, बस स्कुलमा रहेको चालक प्रचौ मानेभञ्ज्याङ ओढु दरबन्दी भई प्रहरी स्कुल धरानमा कार्यरत बर्ष ४३ को प्रबह दल बहादुर खड्का ईप्रका धानको नियन्त्रणमा रहेको , चालकको सचाअप भएको, घटनास्थल यस कार्यालय बाट किमी उत्तर पुर्ब पर्ने, दुर्घटनाको कारण पैदलयात्रीले अचानक सडक क्रस गर्दा 

मिति २०८०।०८।२५ गते अं.०९;४५ बजेको समयमा जिल्ला उदयपुर कटरी नपा - आहाले भित्रि कच्ची सडकखण्डमा कटारी नपा- बबला सौर्यखानीबाट चुनढुंगा लिई कटारी तर्फ आउदै गरेको ना१क ९२२१ नं.को टिफर आफै अनियन्त्रत भई सडकको दाहिने साईडको भित्तामा ठक्कर खाई दुर्घट्ना हुँदा टिफर चालक जि.मकवानपुर हेटौडा नपा-१२ बस्ने बर्ष-२५ को अनिष थिङ् गम्भिर घाइते भइ उपचारको लागी घोपा धरान पठाइएको,सवारी साधन घट्नास्थल मै रहेको घटना स्थल ट्राप्रपो कटारीवाट अन्दाजि १७ किमि पूर्ब पर्ने ।मापसे-नभएको,सचाअप भएको,कारण- खराब सडक

मिती २०८०।०८।२५ गते .१६:०० बजेको समयमा जिल्ला उदयपुर चौदण्ढीगढी नपा -१० खैराझोडा स्थित मदन भण्डारी राजमार्गमा गाईघाटबाट बेल्टार तर्फ आउदै गरेको बा. ६४३८ नम्बरको हायसले बाटो क्रस गर्दै गरेको पैदल यात्री .. बस्ने सरोज भण्डारीको छोरा . बर्ष- को नबिन भण्डारीलाई ठक्कर दिई दुर्घटना हुदा गम्भिर घाइते भई उपचारको लागी न्युरो हस्पिटल बिराटनगर पठाईएको , हायस हायस चालक जिल्ला मोरङ केराबारी गापा बस्ने . बर्ष- २३ को बिशाल शंकर बि.. ईप्रका बेल्टारको नियन्त्रणमा रहेको उक्त घटनास्थल ट्राप्रपो बेल्टारबाट . कि.मि. पश्चिम तर्फ पर्ने सचाअपः- भएको,मापसेः- नभएको,कारणः-अचानक बच्चाले बाटो क्रस गर्दा

मिति २०८०।०८।२५ गते अं १७:०० बजेको समयमा जिल्ला मोरङ मिक्लाजुङ गा.पा स्थित भित्रि पक्कि सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को २० ९४५ .को मो.सा अनियन्त्रित भई पैदल यात्री ऐऐ. बस्ने बर्ष ६५ की मान कुमारी बोहोरालाई ठक्कर दिदा निज पैदल यात्रीको दाहिने कोखमा चोट लागी घाईते भई  अरनिको अस्पताल उर्लाबारीमा  पठाई उपचार भई अवस्था सामान्यमो.सा मो.सा चालक ऐऐ. बस्ने बर्ष २८ को कृष्ण कुमार राई ईप्रका मधुमल्लाको नियन्त्रणमा,उक्त स्थान ट्रापोष्ट  मधुमल्लाबाट अं ३०० मिटर दक्षिण पर्ने का. साथमा नभएको ,मापसे नगरेको ,कारण पैदलयात्रीले अचानक बाटो क्रस गरेकोले

मिति २०८०।०८।२५ गते अं. १९१५ बजे जिल्ला सुनसरी ईटहरी राजश्व ढाँट स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ६३५६ नं. को बसले सोहि दिशा जादै गरेको को २२७७ नं. को सिटी सफारीलाई ठक्कर दिदा सिटी चालक जिल्ला मोरङ कानेपोखरी गापा बस्ने बर्ष ३८ को चन्दनलाल पोदार सामान्य घाइते भइ उपचारको लागी सामुदायिक अस्पताल ईटहरी लगिएको,बस बस चालक जिल्ला झापा मेची नगरपालिका बस्ने बर्ष ४८ को हेमलाल कटेल ईप्रका ईटहरीको नियन्त्रणमा,सिटी यस कार्यालयको नियन्त्रणमा,घट्नास्थल यस कार्यालयबाट अं.५०० मिटर पश्चिम पर्ने

मिती २०८०।०८।२५ गते अं.१९:३० बजेको समयमा जि.मोरङ बिराटनगर मनपा बरगाछी स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ६४३६ नं.को यात्रुबाहक बसले पश्चिमबाट पुर्ब तर्फ बाटो क्रस गर्दै गरेको को ३४ १०३५ नं.को मोसालाई ठक्कर दिई दुर्घटना हुँदा मोसा चालक जि.भोजपुर पौवादुम्वा बस्ने अं.बर्ष २८ को सुर्य बहादुर राईको टाउको छातीमा चोट अवस्था गम्भीर न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको ,सोही मोसा पछाडि सवार जि.सुनसरी धरान उप-मनपा १७ बस्ने अं.बर्ष २० को सुशिल राईको टाउको मुखमा चोट, अवस्था तत्काल सामान्य गोल्डेन अस्पताल बिराटनगरमा उपचार भई रहेको, , मोसा,बस बस चालक जि.सुनसरी ईटहरी उप-मनपा बस्ने अं.बर्ष ३५ को भिम कार्की जि.प्र.का.मोरङको नियन्त्रणमा , उक्त स्थान जिट्राप्रका मोरङ बाट अं. कि.मी.पश्चिम उत्तर पर्ने।बस चालकको लापर्वाहीको कारण दुर्घटना,मापसे नगरेको,सचाअप भएको

मिति २०८०/०८/२५ गते अं. १६:४५ बजेको समयमा जिल्ला सोलुखुम्बु महाकुलुङ गा.पा. बुङ स्थित सोताङ बुङ भित्री कच्चि सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बा ५१ ४३९० नम्बरको (१५०सिसि)मो.सा. बिपरीत दिशा बाट आउदै गरेको बा ३६ ९३६० नम्बरको(१५० सिसि) मो.सा. एक आपसमा ठक्कर खादा बा ३६ ९३६० नम्बरको मो.सा. चालक .. बस्ने अं. बर्ष २६ को प्रमिसन राईको दाहिने आँखा माथि दाहिने गालामा चोट लागेको , बा ५१ ४३९० नम्बरको मो.सा. चालक . . बस्ने बर्ष १८ को बिजय कुलुङको दाहिने खुट्टामा चोट मो.सा. मा पछाडी सवार .. बस्ने बर्ष २० को बसन्त कुलुङ वायाँ आखाको छेउ दाहिने खुट्टामा सामान्य चोट अवस्था बोल्न सक्ने निज घाईतेहरुको प्राथमिक अस्पताल बुङमा उपचार भइरहेकोमा प्रमिसन राईलाई  थप उपचारको लागि ना ४९४७ नम्बरको गाडी  द्वारा  ट्रमा सेन्टर काठमाण्डौ रेफर गरेको, अन्य दुई जनाको प्राथमिक अस्पताल बुङमा उपचार भइरहेको. मो.सा. प्र.चौ.बुङको नियन्त्रण रहेको घटना स्थल प्र.चौ. बुङबाट अं. कि.मि. उत्तर पर्ने   सचाअप:- नखुलेको ।कारण:- तिब्रगति

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार