मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

धर्मगुरु श्रीनीवासाचार्य ५०० धरौटीमा रिहा

मोरङ खबर 406+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

जनकपुरधाम । सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास दुई दिनपछि रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।

थुनामुक्त भएलगत्तै उनले जानकी मन्दिर पुगेर पूजापाठ गरे । उनलाई साधुसन्त, महन्तले मन्दिरमा स्वागत गरेका छन् ।

असोज १२ गते जनकपुरधाममा गौहत्याविरुद्ध गरिएको विरोध कार्यक्रमा धर्मगुरु आचार्यले विवादित अभिव्यक्ति दिएका थिए । उनलाई मंगलवार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । आचार्य श्रीनिवासले धनुषामा बोलेको हुँदा उनलाई पक्राउ गर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सुनसरी प्रहरीले उनलाई धनुषा प्रहरीको जिम्मा लगाएपछि जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा ५०० जरिवाना गराएर छाडिएको हो ।

प्रतिक्रिया

NB २० अशोज २०८०, शनिबार

थुक्क हिन्दुबादी नालायक न्यायलय ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार