मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

लेटाङ । पठन–पाठनसँगै अतिरिक्त कृयाकलापहरुमा समेत उत्तिकै जोड दिंदै आएको नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशन लेटाङ–८ जाँतेले विहीबार विद्यार्थीहरुलाई खुल्ला चित्रकला कार्यशालामा सहभागि गराएको छ । विद्यालयको कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु मध्ये करिव ६० जना विद्यार्थीलाई  जाँते बजारको खुला ठाउँमा राखेर चित्र कोर्न लगाइएको हो ।

विद्यार्थीहरुमा खुला ठाउँमा गएर देखेको कुरालाई चित्रमा उतार्ने कलाको विकासका लागि खुला चित्रकला कार्यशाला सञ्चालन गरिएको चित्रकलाका शिक्षक भीम अधिकारीले जानकारी दिनुभयो ।

  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार