मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

लेटाङका युवाहरुद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना (भिडियोसहित)

मोरङ खबर 410+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

- उमेश चाम्लिङ

लेटाङ । लेटाङ ६ स्थित महाभारत माध्यमिक विद्यालयमा सिद्धार्थ युवा क्लव छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यका साथ ५३ हजार ३ सय ५० रुपैयाँको सिद्धार्थ युथ क्लव छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।

आज शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङलाई क्लवका अभियन्ताहरुले ५३ हजार ३ सय ५० रुपैयाँको चेकको नमुना हस्तान्तरण गरेका छन् । गत कार्तीकमा  जाजरकोट र रुकुममा गएको भूकम्पमा परेकाहरुलाई सहयोग गर्न सिद्धार्थ युवा क्लवको अगुवाइमा संकलन गरिएको रकम भूकम्प पीडितलाई प्रदान गर्न नपाएपछि सोही रकमबाट अक्षयकोष स्थापना गरिएको सिद्धार्थ युवा क्लवका संयोजक भरत राईले जानकारी दिनुभयो । 

भूकम्प पीडितका लागि सहयोग रकम उठाइएको भएपनि तत्कालिन अवस्थामा सरकारको एकद्वार प्रणालीबाट मात्र सहयोग गर्न पाईने नीतिका कारण सहयोग संकलन स्थगित गरि संकलित रकमबाट अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको संयोजक राईले जानकारी दिनुभयो ।

सिद्धार्थ युवा क्लबको अगुवाईमा, एवीसी ग्रुप, द ब्वाईज क्लब, चिसाङ एफसी, लेटाङ खबर, ट्रोल लेटाङ  सहितका संस्थाहरुले संयुक्त रुपमा सहयोग संकलन गरेका थिए ।  

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार