मुख्य समाचार
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन | | नेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा | ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य |

डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख नाघ्दा सक्रिय लगानीकर्ता भने साढे ५१ लाख मात्रै

मोरङ खबर 492+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

लेटाङ ।  शेयर बजारमा प्रवेशका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेको सङ्ख्या नेपालमा ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन् ।

तर सक्रिय लगानीकर्ताको सङ्ख्या भने ५१ लाख ४८ हजार ८९४ जना मात्रै छ । डिम्याट खाताको सङ्ख्या बढी देखिनुको अर्को कारण एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने व्यवस्था पनि हो ।

हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता शेयर मात्रै डिम्याटमा रहेको छ । तर नेप्सेमा सूचीकृत कुल शेयर सङ्ख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ । अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता शेयर डिम्याट हुन बाँकी रहेको देखिन्छ । डिम्याटको व्यवस्था हुनुपूर्व रहेका भौतिक शेयर (प्रमाणपत्र शेयर) को अभौतिकीकरण हुन बाँकी हुँदा ती शेयर डिम्याट खातामा जम्मा नभएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार