मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

मधेसका मुख्यमन्त्रीलाई एमालेसहित सबै दलबाट विश्वासको मत

मोरङ खबर 394+ समाचार ( )
प्रदेशसभामा उपस्थित सबै १ सय ३ सांसद्ले विश्वासको मत दिएका छन् ।
३० जेठ २०८०, मङ्गलबार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबै दलबाट विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री यादवले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलबाट विश्वासको मत पाउनु भएको हो । मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १ सय ३ सांसद्ले विश्वासको मत दिएका छन् । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । तर सत्ता समिकरण बदलिएपछि सरकार छाडेको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको हो । तर आज एमालेले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सबै दल सरकारको पक्षमा रहेका छन् । मधेश प्रदेशसभामा १०७ सांसद छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार